हार्दिक निमन्त्रणा

वनस्पति समाज नेपालले रोयल वोटानिक गार्डेन एडिनबरा, संयुक्त अधिराज्यका वरिष्ठ वनस्पतिविज्ञ Dr. Mark F. Watson को  "Botany and Buddha-The plants of Lumbiniˮ  विषयमा  र यस समाज का अध्यक्ष प्रा. डा. मोहन सिवाकोटी को "Important Plants in Lumbini Areaˮ " बारेमा निम्न मिति, समय र स्थानमा Talk Programme आयोजना गर्न गईरहेको हुदाँ उक्त कार्यक्रममा यस समाजका सदस्यहरु तथा वनस्पतिविद्हरुको गरिमामय उपस्थितिकोलागि हार्दिक निमन्त्रण गर्दछौं ।
स्थानः वनस्पति विभाग, थापाथली, काठमाडौं
मितिः २०७५।११।१७ गते (शुक्रवार)
समयः दिनको १ः३० बजे



डा. हरि प्रसाद अर्याल
                                                                      सचिव

 

News & Articles
+ view all