ध्यानाकर्षण तथा ज्ञापन–पत्र

मिति २०७९/५/२३ गते वनस्पति समाज नेपाल र नेपाल जूलोजिकल सोसाईटिका अध्यक्ष द्वय प्रा।डा। मोहन सिवाकोटी र प्रा।डा। महेन्द्र महर्जन को नेतृत्वमा आज

दुबै समाजका कार्यकारी सदस्यहरु समेत को प्रतिनिधि मंडलले कक्षा–११ र १२ को जिव–विज्ञान विषयको परिक्षा तथा पाठ््यक्रम सम्बन्धि विषय वस्तुहरुमा सुधार गरिनु पर्ने वारेमा समाजले राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष Dr. Mahashram Sharma तथा पाठ््यक्रम विकाश केन्द्रका कार्यकारी निर्देशक Shree Baikuntha Prasad Aryal लाई ध्यानाकर्षण तथा ज्ञापन–पत्र समेत बुझायो।

News & Articles
+ view all